यौन जीवनको अभिन्न पाटो हो । तर कतिपय पुरुषलाई यौनिक समस्याहरुका
कारण उत्तेजना नहुने र उत्तेजना भएपनि लामो समय सम्म टिक्न नसक्ने शीघ्र
पतनको समस्या हुन्छ । केही खानेकुराले पुरुषमा लामो समय सम्म उत्तेजना कायम
राख्ने यौन विशेषज्ञहरु बताउँछन् ।
खरभुजा, मेवा, केराः
खरभुजा, मेवा र केरामा पोटासियमको मात्रा उच्च हुने हुँदा यसले रक्त
सञ्चार बढाउने र उत्तेजना कायम राख्न मद्दत पुर्याउने चिकित्सकहरुको भनाइ छ
।

बदाम, दुध, पनिरः
बदाम तथा दुध र पनिरमा जिङ्कको मात्र उच्च हुन्छ जुन पुरुषको सेक्स
हर्मोनका लागि निक्कै राम्रो मानिन्छ । यो पुरुषलाई उत्तेजनामा ल्याउन
महत्वपूर्ण भूमिका खेल्ने तत्व पनि हो ।

लसुन र प्याजः
लसुन र प्याजले पनि एलिसिन भन्ने तत्व हुन्छ । यसले पनि रक्त सञ्चार बढाउन र उत्तेजना कायम राख्छ ।


No comments:
Post a Comment